Samaya

Samaya

Grunchiez

64 views
Duration: 04:42

Grunchiez - Samaya Lyrics:

हिडीराछु यहाँ .. अनौठो यो सहरमा

पर्खीराछु यहाँ .. मेरै आफ्नै समय

धेरै आए धेरै गए यहाँ .. गए यहाँ

नमिल्ने यो समयमा

 

समय, उडी जान्छ

समय, पर्खिदैन

समय, बिती जान्छ

समय, फ़र्किदैन

फ़र्किदैन यहाँ

 

(Woooo ohhh ohhh wooo ohhh ohh

Woooo ohhh ohhh wooo ohhh ohh)

 

उड्न पाए उडिदिन्थिए यहाँ …… दिन्थिए यहाँ

नीलो त्यो आकाशमा

रोक्न पाए रोकिदिन्थिए यहाँ ….. दिन्थिए यहाँ

बितिजाने समय !!!!

 

समय, उडी जान्छ

समय, पर्खिदैन

समय, बिती जान्छ

समय, फ़र्किदैन

फ़र्किदैन यहाँ

 

(Woooo ohhh ohhh wooo ohhh ohh

Woooo ohhh ohhh wooo ohhh ohh)

 

समय, कता?

समय, यहाँ 

समय, कता?

समय, यहाँ यहाँ यहाँ 

Last updated 1 year ago

Share this song:

More by Grunchiez

Similar Songs