Hid (हिड)

Hid (हिड)

Grunchiez

81 views
Duration: 05:47

Grunchiez - Hid (हिड) Lyrics:

हिडीदेउ छाडीदेउ

सबै सपना बिर्सिदेउ आज (बिर्सिदेउ आज) 

मारीदेउ फालीदेउ

सपना सरि बिर्सिदेउ आज (बिर्सिदेउ आज)

हिडीदेउ छाडी देउ

सबै सपना बिर्सिदेउ आज (बिर्सिदेउ आज)

मारीदेउ फाली देउ

सपना सरि बिर्सिदेउ आज (बिर्सिदेउ आज)

सानै देखिन अनिश्चित यो

सानै देखिन अनिश्चित यो

सानै देखिन अनिश्चित यो

सानै देखिन अनिश्चित यो

हिडी देउ छाडी देउ

सबै सपना बिर्सिदेउ आज (बिर्सिदेउ आज)

मारीदेउ फाली देउ

सपना सरि बिर्सिदेउ आज (बिर्सिदेउ आज)

हिडी देउ छाडी देउ

सबै सपना बिर्सिदेउ आज (बिर्सिदेउ आज)

मारीदेउ फाली देउ

सपना सरि बिर्सिदेउ आज (बिर्सिदेउ आज)

[Guitar Solo]

हिडे मा यहाँ

लडे मा यहाँ

हिडे मा यहाँ

लडे मा यहाँ

भुल्दै गए म

यो जीवन के हो

भुल्दै गए

आफना मेरो


भुल्दै गए

म…. को हो

भुल्दै गए यहाँ

सानै देखिन अनिश्चित यो

सानै देखिन अनिश्चित यो

सानै देखिन अनिश्चित यो

सानै देखिन अनिश्चित यो

हिडीदेउ छाडी देउ

सबै सपना बिर्सिदेउ आज (बिर्सिदेउ आज)

मारीदेउ फाली देउ

सपना सरि बिर्सिदेउ आज (बिर्सिदेउ आज)

हिडीदेउ छाडी देउ

सबै सपना बिर्सिदेउ आज (बिर्सिदेउ आज)

मारीदेउ फाली देउ

सपना सरि बिर्सिदेउ आज (बिर्सिदेउ आज)

हिडे म यहाँ

लडे म यहाँ

हिडे म यहाँ

लडे म यहाँ

Last updated 1 month ago

Share this song:

More by Grunchiez

Similar Songs