Ajha Feri

Ajha Feri

ASM

From the album: ASM - I (2021)
107 views
Duration: 03:28

ASM - Ajha Feri Lyrics:

आज फेरि

आज फेरि

डुब्दैछु म

आफै भित्र

हेरन

किन सम्झिहल्यौ

आफ्नै चित्र

अब किन फेरि

फेरि बगिहल्यौ

किन सोच्दा सोच्दै

जीवन हरायो

किन

आज फेरि

आज फेरि

आज फेरि

खोज्दैछु म

आफै भित्र

भनन

किन बिर्सिहल्यौ

आफ्नै चित्र

अब किन फेरि

किन सम्झिहल्यौ

किन सोच्दा सोच्दै

यो मन भर्यो

किन

आज फेरि

आज फेरि

आज फेरि

Last updated 10 months ago

Share this song:

More by ASM

Similar Songs