Malai Thacha

Malai Thacha

Sabin Rai And The Pharaoh

178 views
Duration: 04:06

Sabin Rai And The Pharaoh - Malai Thacha Lyrics:

अ थाहा छ तिम्रो बानि बेहोरा 

आफ्नो लागि स्वार्थि छौ कति बेला  

बुझ्छु म पनि त्यो कुरा   

अल्लारे हैन अब म बुझ्ने भैसके   

अल्मलाउन नखोज तिम्रो नाडी छामि सके   

गर्नु पनि अत्ति गर्दिन्छ  

खिच्यो भने फिल्म नै बन्दिन्छ    

   

हितै को माया लाउने मन  

जर्ति नलाइ सोरै आना को तन  

दिदा पनि नहुने आजकल

कोशि नदि भन्दा ठुलेा मुहान फुटाई दिए 

गर्नु पर्ने सबै कुरामा रिति पुराइ दिए  

यति गर्दा त दुश्मन फक्किन्छन  

फासि पनि सजाय माफ हुन्छन  


गर्नु गरे जति सक्थे मैइले  

तारा झार्नु बाहेक अरु सबै  

आमा कस्सम हो अन्धो थिए म

तिम्रै मायामा म बेस्मरि  


कति कठोर मन हो तिम्रो त्यो मैले बुझिन  

बनिदिएछु तिम्रै लागि म एउटा खेलाउना  


बिडम्म्बना एस्तै भै दिन्छ  

जति सम्झ्यो तेति मन दुख्छ 


अ थाहा छ तिम्रो बानि बेहोरा 

आफ्नो लागि स्वार्थि छौ कति बेला

बुझ्छु म पनि त्यो कुरा   

अल्लारे हैन अब म बुझ्ने भैसके

अल्मलाउन नखोज तिम्रो नाडी छामि सके

गर्नु पनि अत्ति गर्दिन्छ

खिच्यो भने फिल्म नै बन्दिन्छ


Last updated 1 year ago

Share this song:

More by Sabin Rai And The Pharaoh

Similar Songs