Ahile Nasocha

Ahile Nasocha

Harip Tatwo

From the album: Trishna (2026)
6 views
Duration: 05:57

Harip Tatwo - Ahile Nasocha Lyrics:

सम्हालिनै गाह्रो, जाउँ कहाँ
सम्हाल्नै अफ्ठ्यारो , लइजाउँ कहाँ
हावा बढ्दै, बढ्यो खोलाको लहर
अगाडि आँखा, पछाडी लाखा पाखा
(हरायो कता)

छुटे होला, छुटाइए कति कुरा

माया नमार, मरेको बिउँझिन्न
हतारेको आत्मालाई थाम्न सकिन्न
यो चाँडो गति, पछी कती
नसोच अहिले, अल्झिन्छौ झन्
अल्झिन्न म

आखाँ मेरो अगाडी मात्र अगाडी मात्र

आखाँ मेरो अगाडी मात्र अगाडी मात्र

(आखाँ मेरो अगाडी मात्र )
टाढा टाढा छ प्रकाश
(आखाँ मेरो अगाडी मात्र )
टाढाटाढा भो उज्यालो

(आखाँ मेरो अगाडी मात्र )
टाढा टाढा छ प्रकाश
(आखाँ मेरो अगाडी मात्र )
टाढाटाढा भो उज्यालो

Last updated 1 week ago

Share this song:

More by Harip Tatwo

Similar Songs