Kaalo

Kaalo

Chumbak

From the album: Sapana Bhayo Mahango (2025)
154 views
Duration: 04:53

Chumbak - Kaalo Lyrics:

नअल्झिने अब अहिले लाई गाको ल

सजिलो थिएन अलि गारो भाको छ

नदेखिने चोट हरु पाएछु

जलेर यो मन अलि कालो भाको छ

कालो भाको छ

अलि कालो भाको छ

मन कालो भाको छ


मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि

मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि


बिर्सिसकेछु सम्झिनु गारो छ

तिम्रो यादहरु अलि टाढा भाको छ

पोलिराको मन सेलाउनु गारो छ

कोहि आएन एक्लै आको म

एक्लै आको म

अलि कालो भाको छ

मन कालो भाको छ


मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि


[Guitar Solo]


मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि


मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि


मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि


मन भयो फेरि खाली आज गएर तिमी

राख्दिन कसैलाई अब यो मनमा फेरि


मन भयो फेरि खाली ……….


Last updated 11 months ago

Share this song:

More by Chumbak

Similar Songs